नेपाल लाइफको ‘लिडरसीप एक्सिलेन्स अवार्ड्स २०२६’ सम्पन्न
nepallive.com · Sun Aug 30 11:57:14 GMT 2026

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘लिडरसीप एक्सिलेन्स अवार्ड्स २०२६’ सम्पन्न भएको छ।
‘Everest Year – Clouds and Beyond’ मूल नाराका साथ काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट प्रदर्शन गर्ने देशभरका ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए।
Read full story at source (nepallive.com)