भटमास तेल बन्यो नेपालको नम्बर-१ निर्यात वस्तु, १ खर्ब २८ अर्बको व्यापार
kalakarmi.com · Wed Jul 29 05:27:31 GMT 2026

काठमाडौं- नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ ।
नेपालको कुल निर्यातमा भटमासको तेलले मात्रै करिब ४० प्रतिशत योगदान पुर्याएको छ, जसले यस क्षेत्रलाई देशको प्रमुख निर्यातजन्य वस्तुको रूपमा स्थापित गरेको छ ।
Read full story at source (kalakarmi.com)