गोपालमानलाई श्रद्धाञ्जली दिन सानेपा पुगे राजेन्द्र लिङ्देन
setopati.com · Wed Jul 29 05:22:00 GMT 2026

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन लिङ्देन आज सानेपा पुगेका हुन्।
Read full story at source (setopati.com)