राजनीतिक दलहरूबीचको एकता र जिम्मेवारीपूर्ण भूमिकाले विद्यमान समस्याको समाधान हुन्छः लामिछाने
clickmandu.com · Wed Jul 29 05:24:44 GMT 2026

काठमाडौं । सुनसरी घटनाक्रमपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दलहरूबीचको एकता र जिम्मेवारीपूर्ण भूमिकाले मात्रै विद्यमान समस्याको समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
बुधबार सुनसरी घटनाका विषयमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै लामिछानेले यस्तो बताएका हुन् ।
Read full story at source (clickmandu.com)