सर्वदलीय बैठकपछि रविले भने- प्रधानमन्त्रीले आफ्नो काम गरिरहनुभएको छ
himalpress.com · Wed Jul 29 05:32:10 GMT 2026

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठकमा सुनसरी घटनाका सन्दर्भमा सरकारले आफ्नो काम गरिरहेको बताएका छन्।
आफूले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले राजनीतिक दलहरुको धारणा लिएर सरकारको ध्यानाकर्षण गराइने बताए।
Read full story at source (himalpress.com)