ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी
barnanmedia.com · Wed Jul 29 05:17:22 GMT 2026

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको हवाई सुरक्षा सुदृढ बनाउन प्याट्रियट हवाई रक्षा प्रणालीको सहउत्पादन र उत्पादन इजाजतपत्र प्राप्त हुनेमा आशावाद व्यक्त गर्नुभएको छ ।
उहाँले रूसविरुद्धको युद्धमा युक्रेनको प्रतिरक्षा क्षमता मजबुत बनाउन अमेरिकी सहयोग अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै ठुलो मानवीय तथा सैन्य क्षतिका कारण युद्धको मोर्चामा रूसको रणनीतिक अग्रता कमजोर बन्दै गएको दाबी गर्नुभएको छ ।
Read full story at source (barnanmedia.com)