एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु
nepalsamaya.com · Wed Jul 29 05:38:29 GMT 2026

काठमाडौं- एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का ४२ वटा घटना भएका छन्। ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ११ गते बिहान १०:०० बजेदेखि साउन १२ गते बिहान १०:००सम्मको विवरणअनुसार विपद्का घटनाबाट १० जिल्ला प्रभावित भएका छन्। यो अवधिमा तीन जनाको मृत्यु भएको, २१ जना घाइते भएको र कोही पनि बेपत्ता नभएको प्राधिकरणले जनाएको छ।
Read full story at source (nepalsamaya.com)