गोपालमान श्रेष्ठको निधनमा कांग्रेसको शोक प्रस्ताव पारित, तीन दिन झण्डा आधा झुकाइने
kharibot.com · Wed Jul 29 05:35:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले श्रेष्ठको योगदानको उच्च सम्मान गर्दै विभिन्न शोक कार्यक्रमसमेत घोषणा गरेको छ ।
Read full story at source (kharibot.com)