इटहरीमा निकालियो सद्भाव र्याली
onlinekhabar.com · Wed Jul 29 05:39:27 GMT 2026

१३ साउन, विराटनगर । सुनसरीको इटहरीमा सद्भाव र्याली निकालिएको छ ।
देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा दुई समूहबीच भएको विवादले उग्र रूप लिएपछि तनावलाई साम्य पार्दै सामाजिक एकता कायम गर्न बुधबार बिहान इटहरीमा ‘सामाजिक सद्भाव र्याली’ निकालिएको हो ।
Read full story at source (onlinekhabar.com)