सुनको मूल्य १ हजार रुपैयाँले घट्यो
shilapatra.com · Wed Jul 29 05:18:00 GMT 2026

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ ।
अघिल्लो दिन तोलाको २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार रुपैयाँले घट्दै २ लाख ८३ हजार २०० रुपैयाँमा झरेको हो ।
Read full story at source (shilapatra.com)