पूर्व-उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन सानेपामा रवि
nepalsamaya.com · Wed Jul 29 05:51:30 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा श्रद्धाञ्जली अर्पण गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर सभापति लामिछानेले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
Read full story at source (nepalsamaya.com)