सुनको मूल्य तोलामा १ हजार घट्यो
onlinekhabar.com · Wed Jul 29 05:46:00 GMT 2026

१३ साउन, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार २ सय रुपैयाँ थियो।
Read full story at source (onlinekhabar.com)