नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा
arthadabali.com · Wed Jul 29 05:52:18 GMT 2026

काठमाडौं / नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ ।
नेपालको कुल निर्यातमा भटमासको तेलले मात्रै करिब ४० प्रतिशत योगदान पुरयाएको छ, जसले यस क्षेत्रलाई देशको प्रमुख निर्यातजन्य वस्तुको रूपमा स्थापित गरेको छ ।
Read full story at source (arthadabali.com)