गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन सानेपा पुगे रवि लामिछाने
kendrabindu.com · Wed Jul 29 05:56:52 GMT 2026

काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिएपछि लामिछाने त्यहाँ पुगेका हुन्।
Read full story at source (kendrabindu.com)