अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ
clickmandu.com · Wed Jul 29 05:53:51 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताएका छन् ।
केही दिनदेखि अशान्त रहेको सुनसरी घटनाको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबारमा बोलाएको सर्वदीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन् ।
Read full story at source (clickmandu.com)