माओत्से भन्छन्– ‘पेन्सन पट्टा’ हेरेर दर्शक केही सन्देशसहित फर्किनेछन्
baahrakhari.com · Wed Jul 29 05:57:00 GMT 2026

काठमाडौं । चलचित्र ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङले आफ्नो चलचित्रबाट दर्शकले केही सन्देश लिएर फर्किने अपेक्षा रहेको बताएका छन् ।
“इमान्दार भएर भन्दा दर्शकले एउटा सन्देश लिएर फर्किउन् भन्ने चाहना छ,” उनले भने, “जीवनमा सम्पत्ति, धन वा प्रसिद्धि मात्रै सबैथोक होइन । सबैभन्दा ठूलो कुरा आत्माको सन्तुष्टि हो ।”
Read full story at source (baahrakhari.com)