पूर्व प्रधानमन्त्री भट्टराई अस्पताल भर्ना
nepalnews.com · Wed Jul 29 05:58:23 GMT 2026

काठमाडौँ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका छन्।
चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि भट्टराईलाई मंगलबार बेलुका काठमाडौँको धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको उनकी छोरी मानुषी भट्टराईले जानकारी दिइन्।
Read full story at source (nepalnews.com)