सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष पहल लिइरहनुभएको छ : अर्थमन्त्री वाग्ले
baahrakhari.com · Wed Jul 29 06:03:57 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताएका छन् । केही दिनदेखि अशान्त रहेको सुनसरी घटनाको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले बुधबार बिहान सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै उनले यस्तो धारणा राखेका हुन् ।
सुनसरीमा घटेको दुःखद् दुर्घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पर्याप्त पहल लिइरहेको उनको भनाइ छ ।
Read full story at source (baahrakhari.com)