सुनसरी घटनाबारे सिंहदरबारमा सर्वदलीय छलफल, प्रधानमन्त्री नदेखेपछि कसले के भने
bbc.com · Wed Jul 29 06:02:25 GMT 2026

सुनसरीमा भएको जस्तो घटनाको समाधानका लागि संयम अपनाउँदै समाधानका दीर्घकालीन उपाय खोजिनुपर्ने निष्कर्षमा सत्तारूढ तथा विपक्षी नेताहरू पुगेका छन्।
सुनसरीमा साम्प्रदायिक तनाव उत्पन्न भएसँगै सत्तारूढ दलको शीर्ष नेतृत्वले आह्वान गरेको सर्वदलीय बैठकका सहभागी नेताहरूले त्यस प्रकृतिका घटनाको जरैसम्म पुगेर हल खोज्नुपर्ने बताएका हुन्। "यस किसिमका घटनाहरू हुँदा एकैठाउँमा उभिनुपर्छ भन्ने कुराको महसुस हामी सबैले गर्यौँ," बैठकको आयोजना गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने।
Read full story at source (bbc.com)