कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
kendrabindu.com · Wed Jul 29 06:08:52 GMT 2026

मोरङ । कोशी प्रदेश सरकारद्वारा सुनसरी घटनाबारे सर्वदलीय छलफल आयोजना गरिने भएको छ।
सुनसरीमा विकसित पछिल्लो परिस्थितिका विषयमा साझा धारणा निर्माण गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउने उद्देश्यले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय बैठक बोलाएका हुन्।
Read full story at source (kendrabindu.com)