गोपालमानलाई श्रद्धाञ्जली दिन केन्द्रीय कार्यालय आएनन् कांग्रेस संस्थापनइतर पक्षका नेताहरू
setopati.com · Wed Jul 29 06:09:00 GMT 2026

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।
कांग्रेस सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
Read full story at source (setopati.com)