मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा तीव्रता: राष्ट्रिय किताबखानाद्वारा ३ दिनमै ६२२ दरबन्दी दर्ता
lokaantar.com

राष्ट्रिय किताबखाना (निजामती)ले सरकारको निर्णयलाई उच्च प्राथमिकता दिँदै तीव्र गतिमा नयाँ संगठन तथा पद दर्ताको काम अघि बढाएको छ ।
किताबखानाको विशेष कार्य टोली (स्पेसल टास्क टिम) ले सक्रियतापूर्वक कार्य सम्पादन गर्दै मात्र तीन दिनभित्र ६ विशिष्ट र २७ सहसचिव वा सो सरहसहित कुल ६२२ पद तथा दरबन्दीको दर्ता कार्य सम्पन्न गरेको छ ।
Read full story at source (lokaantar.com)