अमेरिकी सैन्य अड्डामा इरानको ‘अप्रत्याशित’ हमला, इराक, सिरिया र पर्सियन खाडी क्षेत्रमा इस्लामिक मिलिसिया सक्रिय
nepalpress.com · Wed Jul 29 06:05:24 GMT 2026

काठमाडौं । मध्यपूर्वमा केही दिनदेखिको तुलनात्मक शान्ति भंग गर्दै अमेरिका र इरानले एकअर्काविरुद्ध पुनः सैन्य आक्रमण सुरु गरेका छन्।
इराकमा इरान समर्थित समूहका लक्ष्यहरूमा अमेरिकी सेनाले साउदी अरेबियाको सहयोगमा आक्रमण गरेको छ भने इरानले पनि क्षेत्रका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ‘अप्रत्याशित हमला’ गरेको अमेरिकी सेनाले जनाएको छ।
Read full story at source (nepalpress.com)