सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले पहल लिइरहनुभएको छ : अर्थमन्त्री वाग्ले
barnanmedia.com · Wed Jul 29 05:57:29 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यूले विशेष पहल जारी राखेको बताएका छन् ।
केही दिनदेखि अशान्त रहेको सुनसरी घटनाको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले बुधबार बिहान सिंहदरबारमा बोलाइएको सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै यस्तो धारणा राखेका हुन् ।
Read full story at source (barnanmedia.com)