भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने
barnanmedia.com · Wed Jul 29 06:01:00 GMT 2026

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले आगामी भदौ १ गतेबाट इलोक्ट्रोनिक भिसा (ई–भिसा) प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ ।
“ई–सिसा प्रणालीलाई पूर्ण कार्यान्वयनमा ल्याउन आवश्यक पर्ने सम्पूर्ण तयारी सकिएको छ,” अध्यागमन विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालले भने ।
Read full story at source (barnanmedia.com)