देवानगञ्ज घटनाको विरोधमा मोरङको रंगेली बजार बन्द
baahrakhari.com · Wed Jul 29 06:09:49 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा मोरङको पुरानो सदरमुकाम रंगेली बजार बन्द गरिएको छ । युवाहरूको समूहले बुधबार बिहानबाटै पसल तथा बजार बन्द गराएका हुन् ।
घटनामा संलग्नलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिलगायत माग गर्दै बिहान युवाले रंगेली बजार बन्द गराएका थिए । रंगेली बजारमा शैक्षिक संस्था, बजार, पसलहरू बन्द भएका छन् ।
Read full story at source (baahrakhari.com)