बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग
onlinekhabar.com · Sun Aug 30 11:56:21 GMT 2026

१४ भदौ, काठमाडौं । व्यावसायिक घराना कयाल ग्रुपले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।
ग्रुपका निर्देशक कुनाल कयालले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन्।
Read full story at source (onlinekhabar.com)