एमालेले औंल्यायो सरकारले तत्काल गर्नुपर्ने ८ काम
onlinekhabar.com · Sun Aug 30 12:00:11 GMT 2026

१४ भदौ, काठमाडौं । नेकपा एमालेले रसुवामा गएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिमा सरकारले तत्काल गर्नुपर्ने ८ काम औंल्याएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी गएको थियो । उक्त बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरूका रसुवागढी, टिमुरे, स्याफ्रुवेशी, मैलुङ, बेत्रावती, त्रिशुली, ढुंगे, देवीघाट लगायतका बस्तीहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।
Read full story at source (onlinekhabar.com)