देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम
ratopati.com · Wed Jul 29 06:11:24 GMT 2026

सुनसरी । सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम भई जनजीवन सामान्य भएपछि कफ्र्यु हटाइने छ ।
Read full story at source (ratopati.com)