धार्मिक असहिष्णुता फैलिन नदिन सबै एकजुट हुनुपर्छ : सुमना श्रेष्ठ
nagariknews.nagariknetwork.com · Wed Jul 29 05:57:04 GMT 2026

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुनसरीको देवानगञ्ज घटनापछि धार्मिक असहिष्णुता फैलिन नदिन सबै राजनीतिक दल, नागरिक समाज र जनप्रतिनिधि एकजुट हुनुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै श्रेष्ठले फरक–फरक राजनीतिक दलमा रहे पनि वर्तमान परिस्थितिमा सबैले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)