प्रधानमन्त्रीको बचाउ गर्दै अर्थमन्त्रीले भने : सुनसरी घटना समाधान गर्न विशेष पहल गरिरहनुभएको छ
nagariknews.nagariknetwork.com · Wed Jul 29 06:08:44 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेका बताएका छन्।
केही दिनदेखि अशान्त रहेको सुनसरी घटनाको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले बुधबार बिहान सिंहदरबारमा सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै उनले यस्तो धारणा राखेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)