इरानी व्यपारिक जहाजमाथिको आक्रमण युक्रेनद्वारा अस्वीकार
bishowkhabar.com · Wed Jul 29 06:13:01 GMT 2026

काठमाडौं– युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले इरानले युक्रेनी आक्रमणमा आफ्नो व्यापारिक जहाज प्रभावित भएको लगाएको आरोप अस्वीकार गर्दै तेहरानमाथि रूसको युद्ध अभियानको प्रत्यक्ष सहयोगी भएको आरोप लगाएका छन् ।
उनले इरानलाई आफू पीडित भएको देखाउने कुनै आधार नभएको पनि बताएका छन् ।
Read full story at source (bishowkhabar.com)