इटहरीमा निकालियो सद्भाव र्याली
baahrakhari.com · Wed Jul 29 06:15:48 GMT 2026

काठमाडौं । शान्ति सुव्यवस्था कायम गराउन पहल गर्दै सुनसरीको इटहरीमा सद्भाव र्याली निकालिएको छ । सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई साम्य पार्न जनस्तरबाट प्रयास हुनुपर्ने उद्देश्यसहित र्याली आयोजना गरिएको बताइएको छ ।
नागरिक समाज इटहरीको अगुवाइमा निकालिएको र्यालीले इटहरी उपमहानगरपालिका क्षेत्रका विभिन्न बजार र चोक परिक्रमा गरेको थियो ।
Read full story at source (baahrakhari.com)