‘आतङ्कवादी गतिविधि’ मा सघाएको आरोपमा टेलिग्राम संस्थापक पावेल दुरोभमाथि रुसद्वारा मुद्दा दायर
ratopati.com · Wed Jul 29 06:21:25 GMT 2026

मास्को। रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) ले टेलिग्रामका संस्थापक पावेल दुरोभमाथि ‘आतङ्कवादी गतिविधि’ मा सहयोग पुर्याएको आरोपमा मुद्दा दर्ता गरेको छ।
एफएसबीले बुधबार दुरोभलाई अन्तर्राष्ट्रिय वान्टेड सूचीमा राखिएको जानकारी दिएको हो।
Read full story at source (ratopati.com)