नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो
nagariknews.nagariknetwork.com · Wed Jul 29 06:13:44 GMT 2026

पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ। विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सार्वजनिक गरेका २०८२ को गणनाअनुसार कुल बाघको सङ्ख्या मुलुकभर ४२९ पुगेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)