जापानको कुमामोतो प्रान्तमा ७.१ म्याग्निच्युडको शत्तिशाली भुकम्प जाँदा १३ जनाको मृत्यु
barnanmedia.com · Wed Jul 29 06:14:28 GMT 2026

काठमाडौं।
जापानको कुमामोतो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी प्रधानमन्त्री साने ताकाइचीले बुधबार भूकम्पबाट व्यापक क्षति भएको जानकारी दिँदै उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएकी छन् ।
Read full story at source (barnanmedia.com)