महिला टी-२० विश्वकपको सेमिफाइनलमा पुग्न असफल भारत, अष्ट्रेलियासँग ६ विकेटले पराजित
barnanmedia.com · Sun Jun 28 22:32:51 GMT 2026
भारतीय महिला क्रिकेट टोली टी-२० विश्वकपको सेमिफाइनलमा पुग्न सकेको छैन।
समूह ए को अन्तिम खेलमा अष्ट्रेलियाली टोलीले भारतलाई ६ विकेटले पराजित गर्यो।
Read full story at source (barnanmedia.com)