कराँची आक्रमणपछि भारतले पाकिस्तानको आरोप अस्वीकार गर्यो
barnanmedia.com · Sun Jun 28 22:31:04 GMT 2026

कराँची आक्रमणपछि भारतले पाकिस्तानको आरोप अस्वीकार गर्यो
शनिबार राति कराँचीमा रहेको पाकिस्तान रेन्जर्सको सिन्ध क्याम्पमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ । पाकिस्तानी सेनाले पनि जवाफी कारबाहीमा तीन आक्रमणकारी मारिएको जनाएको छ।
Read full story at source (barnanmedia.com)