‘सुनसरी घटना समाधान गर्न विशेष र यथेष्ट पहल भैइरहेको छ’ : अर्थमन्त्री
kalakarmi.com · Wed Jul 29 06:01:03 GMT 2026

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताएका छन् ।
केही दिनदेखि अशान्त रहेको सुनसरी घटनाको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले बुधवार बिहान सिंहदरबारमा बोलाइएको सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै यस्तो धारणा राखेका हुन् ।
Read full story at source (kalakarmi.com)