कोहलपुरमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
nepalpress.com · Wed Jul 29 06:23:29 GMT 2026

रूपन्देही । बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु भएको छ।
बुधबार बिहान दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीभित्र तीन जना मजदुर फसेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालको कमाण्डमा १५ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।
Read full story at source (nepalpress.com)