भारतमा निर्वासित बंगलादेशी पूर्वप्रधानमन्त्री हसिनाको स्वदेश फर्किने घोषणा
bishowkhabar.com · Wed Jul 29 06:28:09 GMT 2026

काठमाडौं– बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गरेका छन् ।
भारतमा निर्वासनमा रहँदै आएकी उनले आफूलाई स्वदेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताएका छन् ।
Read full story at source (bishowkhabar.com)