अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि
ratopati.com · Wed Jul 29 06:28:51 GMT 2026

वासिङ्टन। अमेरिका र साउदी अरबले इराकमा संयुक्त रूपमा गरेको हवाई आक्रमण र पश्चिम एसियामा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी इरानले प्रहार गरेको ब्यालिस्टिक मिसाइल निष्प्रभावी बनाएसँगै बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल करिब ३ डलरले बढेको छ।
यसका साथै अमेरिकामा कच्चा तेलको भण्डारण घट्नुले पनि मूल्य वृद्धिमा टेवा पुर्याएको छ।
Read full story at source (ratopati.com)