धार्मिक गुरुहरुसहित माइतीघरमा उत्रिदै ऋषि धमला, सद्भाव सभा आयोजना
nepalpress.com · Wed Jul 29 06:33:40 GMT 2026

काठमाडौं । ऋषि धमला नेतृत्वको स्वतन्त्र नागरिक समाज धार्मिक एकताको अभियानसहित माइतीघर मण्डलमा उत्रिने भएको छ ।
सुनसरी घटना र त्यसपछि मधेशका विभिन्न जिल्लामा भइरहेको तनाव रोक्न सद्भाव सभा आयोजना गर्न लागिएको धमलाले बताए ।
Read full story at source (nepalpress.com)