गाँजा मिसिएको भेपसहित ठमेलबाट एक जना युवक पक्राउ
ratopati.com · Wed Jul 29 06:37:30 GMT 2026

काठमाडौँ । प्रहरीले गाँजा मिसिएको भेपसहित काठमाडौँको ठमेलबाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–१ घर भएका ३८ वर्षीय कविर मगर छन् ।
आरोपीबाट असार २५ मा बरामद गरिएको पाँच थान भेप परीक्षण गर्दा त्यसमा गाँजामा पाइने तत्व ‘टिएचसी’ भेटिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)