रास्वपा पार्टी कार्यालय अगाडि चुरे तथा वन जङ्गल संरक्षण अभियानको प्रदर्शन (तस्बिरहरू)
ratopati.com · Wed Jul 29 06:39:12 GMT 2026

काठमाडौँ । चुरे तथा वन जङ्गल संरक्षण अभियानले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
महोत्तरीको बर्दिबास कालापानीस्थित महोत्तरी डिभिजन वनका सात जना कर्मचारीलाई ६–७ घण्टा बन्धक बनाई उनीहरू सवार गाडीमा आगो लगाउने समूहलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाहीको माग राख्दै रास्वपा कार्यालयमा प्रदर्शन गरिएको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
Read full story at source (ratopati.com)