सामाजिक सद्भाव कायम गर्न ९ दलको संयुक्त अपिल (पूर्णपाठ)
kathmandupati.com · Wed Jul 29 06:35:12 GMT 2026

काठमाण्डु
– बुधबार बसेको सर्वदलीय बैठकले संयुक्त वक्तव्य जारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकले सुनसरीमा भएकाे दुःखद घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिको गम्भीर समीक्षा गर्दै संयुक्त वक्तव्य तथा अपिल जारी गरेको हो ।
Read full story at source (kathmandupati.com)