सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य
khabarhub.com · Wed Jul 29 06:37:19 GMT 2026

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा विकसित संवेदनशील र दुःखद घटनाक्रमप्रति गम्भीर समीक्षा गर्दै ७ बुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ। राजनीतिक दलले घटनामा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् भने घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
Read full story at source (khabarhub.com)