झन्डै दुई अर्बको हुण्डी कारोबार गरेको आरोपमा एक जना पक्राउ
setopati.com · Wed Jul 29 06:44:28 GMT 2026

झन्डै दुई अर्बको हुण्डी कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले धादिङ घर भई काठमाडौंको नागार्जुन बस्ने ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको हो।
Read full story at source (setopati.com)