विजय बरालले पूरा गरे 'सिन्दुरे जात्रा'को छायांकन, रिलिज कहिले?
setopati.com · Wed Jul 29 06:43:00 GMT 2026

'पूर्ण बहादुरको सारंगी' फ्रेम्ड निर्देशक सरोज पौडेलको आगामी फिल्म 'सिन्दुरे जात्रा'को छायांकन सकिएको छ।
पहिलो र दोस्रो चरणमा गरिएको छायांकन मंगलबार सकिएको हो।
Read full story at source (setopati.com)