गोपालमानलाई श्रद्धाञ्जली दिन कुन दलबाट को गए सानेपा?
setopati.com · Wed Jul 29 06:47:32 GMT 2026

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।
कांग्रेस र अन्य पार्टीका नेताहरू श्रेष्ठलाई श्रद्धाञ्जली दिन सानेपा पुगेका हुन्।
Read full story at source (setopati.com)